Ayurveda Teaching Hospital, Kirtipur

Kirtipur, Kathmandu

Appointment of Executive Director

Appointment of Executive Director

2022-09-25

Appointment of Executive Director 

आयुर्वेद शिक्षण अस्पताल को कार्यकारी निर्देशक  जस्तो गरिमामय पदमा मिति २०७९।०६।०९ देखि लागु हुने गरि प्रथम कार्यकालको लागि नियुक्त हुनु भएकोमा सह प्राध्यापक डा विनोद कुमार सिह
ज्यू लाई हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै आयुर्वेद शिक्षण अस्पतालमा स्वागत गर्न चाहान्छौ। तपाईंको नयाँ कार्यकालमा क्याम्पसले अझै नयाँ उचाई हासिल गर्नेछ भन्नेमा सबै प्राध्यापक,कर्मचारी तथा बिध्यार्थी आशावादी छौं ।