Kirtipur, Kathmandu
त्रिभुवन विश्वविद्यालयको वार्षिक क्यालेण्डर बमोजिम मिति २०८२ माघ ०९ गतेका दिन वसन्त पञ्चमीको सार्वजनिक विदा परेको हुँदा उक्त दिन यस अस्पतालको ओ.पि.डी. सेवा बन्द रहने व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।