Ayurveda Teaching Hospital, Kirtipur

Kirtipur, Kathmandu

ल्याव रिएजेन्ट तथा सर्जिकल सामानहरुको दररेट पेश गर्ने बारे

ल्याव रिएजेन्ट तथा सर्जिकल सामानहरुको दररेट पेश गर्ने बारे

2025-08-15
IT Admin

प्रकाशित मितिः २०८१/०४/३०
यस आयुवंद शिक्षण अस्पतालमा प्रयोग हुन ल्याव रिएजेन्ट तथा सजिकल सामानहरु खरीद गर्न आवश्यक भएकोले ईच्छुक सप्लायसंहरुवाट आफुले सप्लाई गर्न सकिने आईटम के कति दर रेटमा उपलव्ध गराउन सकिन्छ, ईच्छुक रजिष्टर्ड फर्मवाट सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र कार्यालय समय १०:०० बजे देखि बेलुका ५:०० वजे भित्र आवेदन दिन सूचित गरिन्छ। आवेदनसाथ फर्म रजिष्ट्रर्ड प्रमाण पत्र, भ्याट/प्यान दर्ता तथा अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र कागजातहरु अनिवार्य पेश गर्नु पर्नेछ । म्याद नाघि र कागजात नपुग भएका आवेदन उपर कुनै कारवाही गरिने छैन ।
आवश्यक ल्याव रिएजेन्ट तथा सर्जिकल सामानहरुको विवरण फारम PACKAGE 1 PACKAGE II अस्पतालको वेभ साईट https://ath.tu.edu.np बाट डाउनलोड गरि छुट्टा छुट्टै रितपुर्वक फाराम भरि शिलवन्दी गरि पेश गर्नु पर्नेछ, साथै ल्याव रिएजेन्ट सर्जिकल सामानहरुको परिमाण आवश्यकता अनुसार माग गरिनेछ ।


Files

S.N Name Type Download
1 सुचना jpg
2 फर्म pdf