Ayurveda Teaching Hospital, Kirtipur

Kirtipur, Kathmandu

औषधी खरिदको सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सुचना

औषधी खरिदको सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सुचना

2024-02-23
IT Admin

औषधी खरिदको सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सुचना
यस आयुर्वेद शिक्षण अस्पतालको लागि आवश्यक औषधीहरु खरिद गर्नको लागि गोरखापत्रमा मिति २०८०/१०/०९ गोरखापत्रमा आयुर्वेदिक औषधी खरिद गर्ने सम्बन्धमा प्रकाशित सिलवन्दी दरभाउपत्र ०१-०८०/०८१ देहाय बमोजिमका फर्महरु तपशिल बमोजिमका व्दाहरुमा उल्लेखित औषधीहरु सारभूतरुपमा प्रभावग्रही भएकोले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ को प्रयोजनार्थ यो सुचना प्रकाशित गरिएको छ ।

अस्पताल प्रशासन

जानकारीको लागिः

१. श्री आयुमेड आयुर्वेद फमां, कीर्तिपुर न.पा.९, काठमाण्डौ ।

२. श्री सूजन आयुर्वेद फर्मा, का.म.न.पा.१४, काठमाण्डौ ।


Files

S.N Name Type Download
1 औषधी खरिदको सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सुचना jpg