Ayurveda Teaching Hospital, Kirtipur

Kirtipur, Kathmandu

बोलपत्र स्वीकृत गर्ने सम्बन्धी आशयको सूचना

बोलपत्र स्वीकृत गर्ने सम्बन्धी आशयको सूचना

2024-04-15
IT Admin

यस अस्पतालको मिति २०८०।०९।२६ गते गोरखापत्रमा प्रकाशित NCB/TUATH/WORKS/2080/081-01 सूचना अनुसार अस्पताल भवन निर्माणको लागि प्राप्त बोलपत्रहरुको सूचना अनुसार रितपुर्वक पर्न आएका बोलपत्रहरु मध्ये तपसिल बमोजिमको न्यूनतम मूल्याकिश्वत फर्म सारभूतरुपमा प्रभावग्राही देखिएकोले स्वीकृक्तिको लागि मुल्याङ्कन समितिबाट सिफारिस भई आएको हुँ दा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (१) र (२) को प्रयोजनार्थका लागि जनाकारी गराईन्छ। साथै सार्वजनिक खरिद ऐन २०६३ को दफा ४७ को प्रयोजनार्थ सबै बोलपत्रदाताहरुलाई यसै सूचनाद्वारा जानकारी गराईनछ ।

सि. नं ठेक्का  कामको विवरण निर्माण स्थल फर्मको नाम तथा ठेगाना कवोल रकम भ्याट र पि.एस. बाहेक
  NCB/TUATH/ WORKS/ 2080/081-01 Construction of Ayurveda Teaching Hospital Kiritpur Municipality- 10 Bramhayani Engineering and Suppliers Pv.Ltd/J.A.
Engineering & Bidders Pvt.Ltd. JV, Kageshwori Manohara Municipality-9 Kathmandu
Rs.20533969.00

 


Files

S.N Name Type Download
1 बोलपत्र स्वीकृत गर्ने सम्बन्धी आशयको सूचना PNG