Kirtipur, Kathmandu
नेपाल सरकार गृह मंत्रालयको मिति २०८१।०२।३२ मा प्रकाशित सूचना अनुसार भोलि मिति २०८१।०३।०३ गते सोमवारका दिन इस्लाम धर्मावलम्वीहरुको पर्व वक ईद उल-अजाहा को अवसरमा सार्वजनिक विदा दिएकोले यस अस्पतालमा दिउसो १:०० वजेसम्म मात्र ओ.पी.डी. संचालन हुने तथा कार्यालय आधा दिन विदा हुने व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।
अस्पताल प्रशासन