Ayurveda Teaching Hospital, Kirtipur

Kirtipur, Kathmandu

ल्याब रिएजेन्ट तथा सर्जिकल सामानहरुको दररेट पेश गर्ने बारे सुचना ।

ल्याब रिएजेन्ट तथा सर्जिकल सामानहरुको दररेट पेश गर्ने बारे सुचना ।

2024-07-31
IT Admin

ल्याब रिएजेन्ट तथा सर्जिकल सामानहरुको
दररेट पेश गर्ने बारे सूचना
प्रकाशित मितिः २०८१/०४/१६
यस आयुर्वेद शिक्षण अस्पतालमा प्रयोग हुने ल्याब रिएजेन्ट तथा सर्जिकल सामानहरु खरीद गर्न आवश्यक भएकोले ईच्छुक सप्लायर्सहरु बाट आफुले सप्लाई गर्न सकिने आईटम के कति दर रेटमा उपलब्ध गराउन सकिन्छ, ईच्छुक रजिष्टर्ड फर्म बाट सूचना प्रकाशित भएको मितिले सात दिन भित्र कार्यालय समयमा आवेदन दिन सूचित गरिन्छ । आवेदनसाथ फर्म रजिष्टर्ड प्रमाण पत्र, भ्याट / प्यान दर्ता तथा अघिल्लो आर्थिक बर्षको कर चुक्ता प्रमाणपत्र कागजातहरु अनिवार्य पेश गर्नुपर्नेछ। म्याद नाघि र कागजात नपुग भएका आवेदन उपर कुनै कार्वाहि गरिने छैन ।
आवश्यक ल्याब रिएजेन्ट तथा सर्जिकल सामानहरुको विवरण फारम PACKAGE | PACKAGE II अस्पतालको वेभ साइट https://ath.tu.edu.np बाट डाउनलोड गरि छुट्टा छुट्‌टै रितपुर्वक फाराम भरि शिलबन्दी गरि पेश गर्नु पर्नेछ, साथै ल्याब रिएजेन्ट तथा सर्जिकल सामानहरुको परिमाण आवश्यकता अनुसार माग गरिनेछ ।
अस्पताल प्रशासन


Files

S.N Name Type Download
1 ल्याब रिएजेन्ट तथा सर्जिकल सामानहरुको दररेट पेश गर्ने बारे सूचना pdf
2 Package I reagent pdf
3 Package II reagent List pdf