Ayurveda Teaching Hospital, Kirtipur

Kirtipur, Kathmandu

सूचना

सूचना

2024-08-02

सूचना
नेपाल सरकार गृह मंत्रालयको मिति २०८१।०४।१८ मा प्रकाशित सूचना अनुसार मिति २०८१।०४।२० गते आइतवारका दिन मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक विदा दिएकोले यस अस्पतालमा दिउसो १:०० वजेसम्म मात्र ओ.पी.डी. संचालन हुने तथा कार्यालय आधा दिन विदा हुने व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।
अस्पताल प्रशासन


Files

S.N Name Type Download
1 Notice pdf