Kirtipur, Kathmandu
सार्वजनिक विदा सम्बन्धि सुचना
मिति २०८१।०५।०२
उपरोक्त सम्बन्धमा भोलि मिति २०८१।०५।०३ गते जनैपुर्णिमा तथा मिति २०८१।०५।०४ गते गाई जात्राको अवसरमा सार्वजनिक विदा भएकोले यस अस्पतालको ओ.पि.डी. सेवाहरु बन्द रहने जानकारी यसै सुचना मार्फत जानकारी गाराइन्छ ।
अस्पताल प्रशासन