Ayurveda Teaching Hospital, Kirtipur

Kirtipur, Kathmandu

बोलपत्र रद्द गरिएको सूचना

बोलपत्र रद्द गरिएको सूचना

2024-09-17
IT Admin

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर, काठमाडौं ।
बोलपत्र रद्द गरिएको सूचना
मिति २०८१।०६।०१
यस अस्पतालबाट अस्पताल भवन निर्माण सम्वन्धि विद्युतीय बोलपत्र NCB/TUATH/WORKS/2080/081-01 गोरखापत्रमा मिति २०८०।०९।२६ मा प्रकाशित विद्युतीय बोलपत्रको सूचना मिति २०८१।०५।०७ गतेको निर्णयानुसार बोलपत्र रद्द गरिएको व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
अस्पताल प्रशासन


Files

S.N Name Type Download
1 बोलपत्र रद्द गरिएको सूचना png