Kirtipur, Kathmandu
उपरोक्त सम्बन्धमा यस वर्षको वडादशै र शुभदिपावलीको विदाहरुमा अस्पतालका अन्तरंग तथाओ.पि.डी. विभागहरु संचालनको लागि तपशिल बमोजिमको चिकित्सकहरु निम्न तालिका अनुसार सेवामा रहनेसुचित गरिन्छा साथै मिति २०८१।०६।२४ गते देखि २०८१।०६।२८ गतेसम्म ओ.पि.डी. सेवाहरु बन्द रहने जानकारी गराइन्छ ।
