Ayurveda Teaching Hospital, Kirtipur

Kirtipur, Kathmandu

सिलबन्दी दरभाउपत्र आह्वान

सिलबन्दी दरभाउपत्र आह्वान

2024-11-21
IT Admin

यस आयुर्वेद शिक्षण अस्पतालमा औषधी खरिद गर्न आवश्यक भएकोले इच्छुक औषधी व्यवस्था विभागमा दर्ता भएका इच्छुक उत्पादक, सुपरस्टकिष्ट, स्टकिष्ट, आयातकर्ता वा थोक बिक्रेताबाट सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ। आवेदन साथ अध्यावधिक प्रमाणित व्यवसाय प्रमाणपत्र, भ्याट/ प्यान दर्ता तथा करचुक्ता प्रमाणपत्र (आ.व. २०८०/८१) सहित आवेदन आह्वान गरिएको छ ।                                                                                                                        

 

क्र.स कार्यको विवरण फारम
दरभाउपत्र दस्तुर
बैंकखाताः नेपाल बैंक लि. कीर्तिपुर जमानत रकम
1 क्लासिकल औषधी खरिद कार्य रु. १०००/- ०४५००१००१०३७२५०००००१ आयुर्वेद शिक्षण अस्पताल कबोल रकमको २.५ %
2 पेटेन्ट तथा अन्य औषधी खरिद कार्य रु. १०००/- ०४५००१००१०३७२५०००००१ आयुर्वेद शिक्षण अस्पताल कबोल रकमको २.५ %

 

दरभाउपत्र दाखिला गर्ने अन्तिम दिनः २०८१/०८/२१ गते दिनको १२ बजे भित्र र सोहि दिन दिनको २ बजे अस्पतालमा दरभाउपत्र खोलिनेछ । विस्तृत जानकारिको लागि अस्पतालको वेभ साइट तथा Email मार्फत
सम्पर्क गर्न सकिनेछ। 


Files

S.N Name Type Download
1 सिलबन्दी दरभाउपत्र आह्वान pdf