Kirtipur, Kathmandu
मितिः २०८१.०९ .०४
औषधी खरिदको सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सुचना
यस आयुर्वेद शिक्षण अस्पतालको लागि आवश्यक औषधीहरु खरिद गर्नको लागि गोरखापत्रमा मिति २०८१।०८।०६ गोरखापत्रमा आयुर्वेदिक औषधी खरिद गर्ने सम्यन्धमा प्रकाशित सिलवन्दी दरभाउपत्र शास्त्रीय । ०१/०८१/०८२) र पेटेण्ट तथा अन्य (०२/०८१/०८२)मा देहाय बमोजिमका फर्महरु तपशिल बमोजिम कवोल रकम सारभुतरुपमा प्रभावग्गाही भएकोले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ को प्रयोजनार्थ यो सुचना प्रकाशित गरिएको छ ।