Kirtipur, Kathmandu
उपरोक्त सम्बन्धमा मिति २०८२ जेठ १८ गते आईतवारका दिन मच्छिन्द्रनाथको भोटोजात्राको दिन यस अस्पतालको ओ.पि.डी. सेवा १:०० वजे सम्ममात्र संचालन हुने व्यहोरा सवैलाई सुचीत गराईन्छ । अस्पताल प्रशासन