Kirtipur, Kathmandu
यस आयुर्वेद शिक्षण अस्पतालमा औषधी खरिद गर्न आवश्यक भएकोले इच्छुक रजिष्टर्ड फर्म वा कम्पनीबाट शिलबन्दी दरभाउपत्र आव्हान
गरिन्छ । आवेदनसाथ फर्म रजिष्टर्ड भएको प्रमाणपत्र, भ्याट÷प्यान दर्ता भएको तथा करचुक्ता प्रमाणपत्र (आ.ब. २०७९÷०८०) नविकरण तथा
अध्यावधिक प्रमाणित कागजातहरूसहित आवेदन आह्वान गरिएको छ ।
सर्तनामाहरु डाउनलोड गरि हेर्न सक्नुहुन्छ .