Ayurveda Teaching Hospital, Kirtipur

Kirtipur, Kathmandu

ल्याब रिएजेन्ट तथा सर्जिकल समानहरुको दररेट पेश गर्ने बारे म्याद थप गरिएको सूचना

ल्याब रिएजेन्ट तथा सर्जिकल समानहरुको दररेट पेश गर्ने बारे म्याद थप गरिएको सूचना

2024-08-07
IT Admin

पुनः प्रकाशित मितिः २०८१।०४।२३
यस आयुर्वेद शिक्षण अस्पतालमा आ.व. २०८१।०८२ को लागि आवश्यक ल्याब रिएजेन्ट तथा सर्जिकल समानहरु खरीद गर्नको लागि माग गरिएको आवेदनमा म्याद भित्र एउटा मात्र आवेदन प्राप्त भएकोले पुनः मिति २०८१।०४।२९ गते दिनको १२ बजे सम्म म्याद थप गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ । थप जानकारिको लागि अस्पतालको वेभ साईड https://ath.tu.edu.np मा हेर्नुहोला ।

Ayurveda Teaching Hospital, Kirtipur 
अस्पताल प्रशासन


Files

S.N Name Type Download
1 ल्याब रिएजेन्ट तथा सर्जिकल समानहरुको दररेट पेश गर्ने बारे म्याद थप गरिएको सूचना jpg